अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न प्राधिकरणको चेतावनी

१ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार केही दिन यता कम्पनीहरुले प्राधिकरणबाट अनुमति नलिई चार्टर्ड उडानको टिकट काट्ने र यात्रुलाई अलपत्र पार्ने गरेको भन्दै प्राधिकरणले यस्तो चेतावनी दिएको हो । प्राधिकरणले अनुमति लिएर मात्र टिकटको बिक्री/वितरण गर्न […]

सम्बन्धित सामग्री

प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिई चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो। नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। यदि उडान अनुमति नलिई यात्रुलाई टिकट बिक्री गरेको पाइ […]