काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले गत आर्थिक वर्ष (२०८०/०८१) मा नोक्सानी व्यहोर्नुपरेको छ ।कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा मध्य भोटेकोशीले चौथो त्रैमाससम्म २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यस अवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो […]