२३ पुस, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामा संलग्नहरुमाथि विशेष अदालतबाट कम सजाय भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले विशेष अदालतको फैसला सदर गरी उनीहरुमाथि हदैसम्मको …