जसपा नेता गौतमले खोले ४० वर्षमुनिका युवाको दल

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता श्यामबाबु गौतमले नयाँ दल बनाएका छन् । केही समयदेखि निष्क्रिय रहेका गौतमले ४० वर्षमुनिका युवालाई समेटेर आफ्नो नेतृत्वमा पुनर्जागरण पार्टी दर्ता गरेका हुन् । पार्टीको महासचिवमा रविकिरण हमाल छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत महिला छन् । गौतमका अनुसार उनको समूहले दलको नाम चिया […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । […] The post मधेश प्रदेशमा जसपा नेता यादव मुख्यमन्त्री नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशः जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ,२७ पुष । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेको हो । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए […]

९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दल विभाजन सम्बन्धी अध्यादेश चाँडै फिर्ता हुने बताएका छन् । जसपा नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।काँग्रेस महामन्त्री शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले नेकपा एमालेको मागअनुरुप माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्न नसक्ने जिकिर गरेका छन्। नेप्से परिसूचक ७३ अंकले घटेको छ।

जसपामा अलमल : बाबुराम भन्छन्– अध्यादेश गलत, राजेन्द्र भन्छन्– ठीक

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक छ कि गलत छ भन्नेबारे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेताहरू दुई धारमा बाँडिएका छन् ।जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश अध्यक्ष उपेन्द्र यादवको समेत सहमतिमा आएको र यो सही भएको बताएका छन् ।  जसपा नेता श्रेष्ठले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिरक्षा गरिने रातोपाटीलाई बताए ।  गठबन्धन बनिसकेपछि त्यसको स्वामित्व लिनुपर्ने बताउँदै उनले भ

एमाले र जसपा फुटाउने अध्यादेश ल्याइने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ ।एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको हो ।एमालेको माधव पक्ष र जसपाको ठाकुर महतो पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । अहिले एमाले र जसपा दुवै पार्

२० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न ठाकुरको निवेदन

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले २० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। थपिएको नामावली दर्ता गराउन जसपा नेता केशव झा निर्वाचन आयोग पुगेका थिए। निवेदन दर्ता भएको छ। कानुनी प्रक्रियअनुसार आयोगमा अध्ययन भइरहेको आयोगको राजनीतिक दल सम्बन्धी शाखा प्रमुख गुरुप्रसाद वाग्लेले बताए। यता अर्का अध्यक्ष उपेन्द्र यादवले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ।

देउवालाई भेटेर बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको जनाइएको छ। आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए। भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डाक्टर सुरेन्द्रकुमार झाले जानकारी दिए।प्रमुख प्रतिपक्षी

प्रचण्ड–नेपाल समूहलाई जसपाको प्रश्न : तपाईंहरूको आधिकारिक पार्टी कुन हो ?

प्रतिनिधि सभाको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो ।   ‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपा...