रातो मासु खानु राम्रो कि सेतो मासु ?

दशैं रातो टीका र जमराका साथै खानपानका लागि पनि उत्तिकै महत्वपूर्ण छ। मासु आज भोलि सबैको घरमा प्राय हप्तामा एक चोटी पाक्ने गर्दछ । तर, कसै कसैको भान्सामा त दैनिक रुपमा पाक्ने गर्दछ । मासु अरु समयमा भन्दा पनि बढी चाँडपर्वमा प्रयोग गर्ने गरिन्छ ।

सम्बन्धित सामग्री

के नियमित चाउचाउ खानु साँच्चै घातक छ ? (पोडकास्ट)

जुनसुकै ब्रान्डको भए पनि चाउचाउमा मैदाको प्रयोग गरिएको हुन्छ । मैदामा पोषण तत्त्व भन्ने केही नै हुँदैन । उल्टै सेतो बनाउने हानिकारक रसायनको प्रयोग गरिएको हुन्छ ।

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् …

बर्षामा हिलोले खाने समस्या

बर्षा लागेपछि धेरै खालका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् । त्यसमध्यको एउटा समस्या हातखुट्टा हिलोले खानु पनि हो । सामान्य भाषामा ‘हिलोेले खानु’ भनेको औँलाका कापहरूमा एक किसिमको सेतो जम्नु हो । यो विशेषगरी खुट्टामा हुन्छ । विशेषगरी वर्षायाममा खाली खुट्टा हिँड्नाले यस्ता समस्या देखापर्छन् ।