अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी (भिडिओसहित)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु पाँच दलीय सत्तारुढ गठबन्धनमा सामेल भएको त प्रतिगमनको विरुद्धमा लड्न भएको उल्लेख गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली वहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी पास गराउनको लागि विगतमा […]

सम्बन्धित सामग्री

औँला ठड्याइरहने चित्रबहादुर केसी र प्रेम सुवाल (भिडियो)

चित्रबहादुर केसी र प्रेम सुवाल वामपन्थी धारका दुई चर्चित नेता हुन् । उनीहरू जनताको पक्षबाट खरोगरी संसद्‌मा बोल्छन् । उनीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारविरुद्ध औँला ठड्याउने भूमिकामा उनीहरू छन् । अर्थात्, प्रतिपक्षीमा छन् ।

बागलुङमा चित्रबहादुर केसी र देवेन्द्र पौडेल निर्वाचित, एमाले बढारियो

पोखरा- बाग्लुङका दुई हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । यी दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । बाग्लुङ १ मा नेकपा एमालेका डा. सूर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । […]

बागलुङ- १ मा चित्रबहादुर केसी विजयी

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । केसीको यो चौथो पटकको संसद यात्रा हो । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ …

बागलुङ-१ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत […]

चित्रबहादुर केसी विजयी

पोखरा– बागलुङ-१ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले […]

बाग्लुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

काठमाडौं । बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले २१ हजार ४५१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत प्राप्त गर्नुभएको छ । यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गनुएभएको छ […]

बाग्लुङबाट चित्रबहादुर केसी विजयी, जनमाेर्चाकाे पहिलाे जित

बाग्लुङ – राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी सुरुवात गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । जनमोर्चाका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित हुनुभयाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मतान्तरले विजय हुनुभएकाे हाे । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयाे । केसी सत्तारूढ गठबन्धनकाे साझा उम्मेदवार हुनुहुन्थ्याे ।&nbs...

बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी

बाग्लुङ १ मा  जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। केसी २६ सय २६ मतान्तरले विजयी भएका हुन्।   केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा...

बाग्लुङमा चित्रबहादुर केसी र एमालेका पाठकलाई पछि पार्दै ‘घण्टी’को अग्रता

बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले  अग्रता बनाएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले उछिन्नुभएको छ । केसीले १ सय ५७ र पाठकले २ सय ४६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय  ५८ मत ल्याउनुभएको छ ।