राजनीतिक खिचातानीले कालिकामाई गाउँपालिकाको गाउँ सभा अनिश्चित

२ साउन, वीरगञ्ज । गाउँ सभा स्थगित भइसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा असार ३१ गते शुक्रबार झडप भयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नं ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाइते भए । नेपाली कांग्रेस पक्षले पनि आफ्नो तर्फका कृष्ण ठाकुर, अमरदेव चौरसिया, […]

सम्बन्धित सामग्री

२१ वर्षीय अध्यक्षलाई उपाध्यक्षको असहयोग, गाउँ सभा बस्नै सकेन

२५ असार, वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुखमा निर्वाचित भएका थिए । नयाँ जोश र नवीन सोचले पालिकाको विकास हुने अपेक्षा नागरिकले राखेका थिए । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले गर्दा गाउँ सभासमेत हुन सकेको छैन । स्थानीय सरकार […]