काठमाडौँ – राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुले सीट भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पाँचदलीय सत्ता गठबन्धन बैठकले राष्ट्रियसभामा खाली हुने १९ सीटमा भाग लगाएका हुन्। आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गठबन्धन बैठकले कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लाई ५/५, जनता समाजवादी पार्टीलाई […]