सरकार भन्छ- नआत्तिनुस्, ग्यासको अभाव भएको छैन

काठमाण्डौ - ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन सरकारले उपभोक्तालाई आग्रह गरेको छ ।  कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलि...

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको अभाव र अर्थतन्त्र

यही साता बजारमा ग्यासको अभाव हुने हल्ला चल्यो । केही वर्षअघि मात्रै देशले चरम नाकाबन्दी भोगेको अवस्थामा फेरि ग्यासको अभाव गराएर उपभोक्तालाई सास्ती दिन खोजिए पनि सफल भएनन् । व्यवसायीहरूको कमिसनको चलखेलले गर्दा पनि बजारमा ग्यासको अभाव गर्न खोज्दा उपभोक्ता सधैं मारमा पर्ने गरेका छन् । सरकार र ग्यास व्यवसायीबीचको कमिसनका विषयमा बेला–बेलामा मतान्तर हुँदा आमउपभोक्तालाई समस्या पर्नुका साथै दैनिक जीवनयापन चल्नसमेत गा-हो परेको सर्वसाधारणको गुनासो छ ।