झमक घिमिरेको जीवनमा रोजिताको इन्ट्री

काठमाडौं : मदन पुरस्कार विजेता कृतिकी लेखिका झमक घिमिरेको जीवनीमा आधारित चलचित्र 'जीवन काँडा कि फूल' शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ। झमक घिमिरेका रूपमा यस चलचित्रमा भूमिका निर्वाह गरेकी छिन् रोजिता बुद्धाचार्यले। तीन वर्ष अघि निर्माण भएको फिल्म प्रदर्शनको क्रममा छ। यो कुराले रोजिता न उत्साहित छन् न ...

सम्बन्धित सामग्री

झमक घिमिरे

कोहीकोही मान्छे निकै संवेदनहीन हुन्छन् । लासमाथि रिस पोख्छन्, मरिसकेका मान्छेप्रति आक्रोश पोख्छन् । गत महिना एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो, जसका कारण नेपाली राजनीतिक क्षेत्रमा एक खालको निस्तब्धता छायो; त्यस बेला पनि मान्छेहरूले उनका कमीकमजोरी खोतल्न भ्याए । मान्छे मरिसकेपछि उसका कमीकमजोरी खोतलेर के गर्नु ?

साहित्यकार झमक घिमिरे

इटहरी, १५ चैत । धनकुटा कचिडेको घरमा साहित्यकार झमक घिमिरे । उनी विगत ६ महिनादेखि यही घरमा बस्दै आएकी छिन् । तस्बिरः विराट अनुपम÷रासस

साहित्यकार झमक घिमिरेलाई घर हस्तान्तरण

साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिइन् । “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौं,” उनले भनिन् । विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताइन् । धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छिन् ।