झमक घिमिरे

कोहीकोही मान्छे निकै संवेदनहीन हुन्छन् । लासमाथि रिस पोख्छन्, मरिसकेका मान्छेप्रति आक्रोश पोख्छन् । गत महिना एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो, जसका कारण नेपाली राजनीतिक क्षेत्रमा एक खालको निस्तब्धता छायो; त्यस बेला पनि मान्छेहरूले उनका कमीकमजोरी खोतल्न भ्याए । मान्छे मरिसकेपछि उसका कमीकमजोरी खोतलेर के गर्नु ?

सम्बन्धित सामग्री

साहित्यकार झमक घिमिरे

इटहरी, १५ चैत । धनकुटा कचिडेको घरमा साहित्यकार झमक घिमिरे । उनी विगत ६ महिनादेखि यही घरमा बस्दै आएकी छिन् । तस्बिरः विराट अनुपम÷रासस

साहित्यकार झमक घिमिरेलाई घर हस्तान्तरण

साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिइन् । “घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौं,” उनले भनिन् । विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताइन् । धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छिन् ।