श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ । गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो । श्रीलंकाको […] The post श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.