छुट्टा–छुट्टै दुर्घटनामा २ को मृत्यु - Naya Patrika

ईच्छाकामना गाउपालिका–६ पाँचकिलो स्थित मुग्लिङ नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगड तर्फ आउँदै गरेको के ए ०१ एएच २५९६ नम्बरको खाली ग्यास बुलेट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पर्सामा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

१४ मंसिर, वीरगञ्ज । पर्सामा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज २५ चण्डाल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । वीरगञ्ज २४ बस्ने अन्दाजी ७५ वर्षीय रुपा राउत कुर्मीको मृत्यु भएको हो । बुधबार ना ३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री रुपाको मृत्यु भएको जिल्ला […]

दाङमा विभिन्न दुर्घनामा परेर २ शसस्त्र प्रहरीसहित ३ जनाको मृत्यु

तुलसीपुर । दाङमा छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजना शसस्त्र प्रहरी सहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको लु ४० प ४९२२ नम्बरको मोटरसाईकल दुर्घटनामासशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो । […] The post दाङमा विभिन्न दुर्घनामा परेर २ शसस्त्र प्रहरीसहित ३ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङमा छुट्टा – छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २१ वर्षय रेशम चौधरी रहेका छन् । त्यस्तै यस्तै, तुलसीपुर उपमहानगरपालिका डाँडागाउँमा स्कुटर र पिकअप गाडी ठोक्किँदा तुलसीपुर […]

दुर्घटनामा पाँच जनाकाे मृत्यु

काठमाडौं : रौतहट, मोरङ, झापा, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ प्रणामी टोलमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ।  ना ४ त ३९३५ नम्बरको ट्याक्टरबाट गुडिरहेको अवस्थामै चालक चन्द्रपुर नगरपालिका ३ का ३५ वर्षीय रत्न बहादुर मोक्तान खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय श्

दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडक […]

विराटनगर र हेटौंडामा भएको दुर्घटनामा दुईको मृत्यु

मोरङ र हेटौंडामा शुक्रबार भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका ११

छुट्टा-छुट्टै दुर्घटनामा, दुईको मृत्यु

सर्लाही । सर्लाहीमा भएका बेग्लाबेग्लै दुई दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ । दुवै जनाको मृत्यु ट्याक्टर दुर्घटनाबाट भएका हुन्। जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेना गाउँपालिका–२, इनर्वा टोलमा ट्याक्टरले किचेर एक ...

छुट्टा-छुट्टै दुर्घटनामा, एकको मृत्यु सातजना घाइते

चितवन । जिल्लामा भएका छुट्टा-छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।        जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ...

छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु

भद्रपुरः झापाको काकँडभिट्टा र बिर्तामोडमा भएको छुटाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। झापाको मेचीनगरस्थित मेचीपुलमा सोमबार दिउँसो ३ बजे भारतीय मालबाहक ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ का १८ वर्षीय मनोज भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ।  भारतबाट नेपालत...