१३ दिनपछि सिट्रोन बसाल्ट बिक्री सुरू हुँदै, थालियो उत्पादन

काठमाडौं । सिट्रोनले आगामी अगष्ट २ तरिखमा बसाल्ट एसयूभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले कुपे डिजाइनमा ल्याउन लागेको बसाल्ट भारतमा उत्पादन हुन लागेको तेस्रो मोडल हो । सिट्रोनले भारतमा यसअघि सब फोर मिटर एसयूभी सीथ्रीको इलेक्ट्रीक र पेट्रोल दुबै भर्सनमा उत्पादन र बिक्री थालेको थियो । त्यस्तै कम्पनीले दोस्रो मोडलको रुपमा सीथ्री एयरक्रस […]

सम्बन्धित सामग्री

दुई दिनपछि बिक्री सुरू हुँदै सिट्रोन बसाल्ट, पाइने छन् यी फिचर

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गरेको बसाल्ट एसयूभी आगामी शुक्रबारबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले ल्याउन लागेको कुपे डिजाइन मिडसाइज एसयूभीमा रहेका फिचरहरु बाहिर आएका हुन् । सिट्रोन इन्डियाले सार्वजनिक गरेको तस्बिर र भिडियोहरुको आधारमा बसाल्टमा रहने केही फिचरहरु निश्चित भएका हुन् । यसमा इलेक्ट्रीक ओआरभीएम, रियर पावर विण्डो र रियर एसीभेन्ट पाउन […]