काठमाडौं । अर्थ मन्त्रालयले आयकर ऐन संशोधन गर्दै पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत नखोजिने' गरी गरिएको व्यवस्थाले ‘अवैध’ धनलाई प्रोत्साहन नगर्ने बताएको छ । सोमबार एक विज्ञप्तिमार्फत अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरूमा छुट...