राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय साधारणसभा सम्पन्न

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेश स्तरीय सभाको बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा […]