काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आगामी चार वर्षमा २६ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ । बैंकको पुँजी बढाउने योजना भएपनि सरकारले थप लगानी गर्ने कि ३० प्रतिशत सार्वजनिक निष्कासन गरेर पुँजी थप गर्ने भन्ने दुई विषयमा छलफल भएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)...