पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन

काठमाडाैं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गर्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरू । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

सम्बन्धित सामग्री

लघुवित्त संस्थाविरुद्ध बर्दियामा विरोध प्रर्दशन

बर्दिया । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले बर्दियाको राजापुरमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने, जस्ता माग गरेका छन् । लघुवित्त संस्थाहरू विरूद्धको संघर्ष समितिले चैतको दोश्रो साताबाट नियमित जिल्ला प्रशासन कार्यालय गुलरियामा धर्ना दिइरहेको छ । संर्घष समिति बर्दियाका […]

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि  विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् । चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रम...

भ्रष्टाचारविरुद्ध कठोर बन्दै राप्रपा, देशभर कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचारविरुद्ध देशभर विरोध प्रर्दशन गरेको छ। काठमाडौँ उपत्यका र देशैभर भ्रष्टाचारको विरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको हो। पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा […]

कांग्रेस पाटी कार्यालयबाहिर प्रर्दशन गर्ने शेखर समूहका युवाको तयारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन्। सोमबार दिउँसो एक बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको सुरु हुँदै गर्दा पार्टी कार्यालय बाहिर विरोध प्रर्दशन […]

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । बलात्कार घटनाका पीडित […]

अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । […]

बसोबासको आधारमा लालपूर्जा माग गर्दै प्रदर्शनी (फोटो फिचर)

लालपूर्जा माग गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म संयुक्त राष्ट्रिय मोर्चाको अगुवाइमा विरोध प्रर्दशन गर्दै सुकुम्बासी । बसोवासको आधारमा लालपूर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागी बन्द गर्नुपर्ने माग सहित प्रर्दशन गरिएको छ । । तस्विरहरु ः सत्यन श्रेष्ठ The post बसोबासको आधारमा लालपूर्जा माग गर्दै प्रदर्शनी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनमा अध्ययन गरी इन्टर्नसिप गर्न नपाएका विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयबाट एमबीबीएस अध्ययन गरेर कोरोना महामारीको समयमा नेपाल आएका इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । सन् २०१५ र २०१६ ब्याजका विद्यार्थीहरुलाई सरकारले नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाइदिनुपर्ने माग राख्दै बुधबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । सैद्धान्तिक अध्ययन सकिए पनि प्रयोगात्मक अभ्यास गर्न नपाउँदा भविष्य अन्योलमा परेको विद्यार्थीहरुको भनाइ […]

एमसीसी खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ।