काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सामूहीक भेटेर राजीनामा दिन सुझाएका छन् । जबरालाई सामूहिक भेटेर उनीहरुले न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन प्रधानन्यायाधीश जबरालाई भेटेर उनीहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त […]