अमेरिकी दूतावासले यो विषयलाई गम्भीरतापूर्वक लिँदै रुख काटिएकोबारे अनुसन्धान अघि बढायो। यसरी अमेरिकी दूतावास नै सक्रिय हुनुको प्रमुख कारण थियो - एमसीसीलाई बदनाम गराउन नियोजित रुपमा चालिएको कदम भन्ने थियो। एमसीसी परियोजना अन्तर्गत लमहीदेखि भालुवाङ सडक स्तरोन्नति हुँदैछ।
यो सडक स्तरोन्नतिको परियोजना अघि बढाउन ठेक्का लगायतका प्रक्रिया अघि बढ्दै थियो।…