काठमाडौं । मुलुकको प्रत्येक टोलटोलमा पुगेको एनआईसी एशिया बैंकले स्थानीय जनतालाई लक्षित गरेर बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै फाइदाहरु भएको सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता ल्याएको छ । बैंकले स्थानीय गाउँपालिका, नगरपालिका र महानगरपालिकासँग सहकार्य गर्दै उक्त क्षेत्रमा बसोबार गर्ने स्थानीयको दैनिक क्रियाकलाप सहज बनाउन र आर्थिक उन्नतिमा सहयोग गर्ने उद्देश्यले यस्तो खाता सञ्चालनमा ल्याएको […]