सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २७ अर्ब बराबरको बजेट ल्याउने गृहकार्य अघि बढाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घट्ने जनाएको हो ।संघीय सरकारको अनुदानसहित आगामी आर्थिक वर्षका लागि करिब २७ अर्ब जतिको बजेट आउन सक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्रप्रसाद साउदले रातोपाटीलाई जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्बको छ ।बजेट ल्याउने तयारीका लागि विनिय