घर भाडा आधा छुटको गृहकार्य

कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताउनुभएको हो ।

सम्बन्धित सामग्री

व्यापार छैन, घर भाडा कसरी तिर्नु : व्यवसायी

घोराहीको दामोदर चोकमा व्यवसाय गर्ने व्यवसायीले मासिक ७५ हजार घर भाडा तिर्ने गरेको एक व्यवसायीले बताए । दिनभरि घाम तापेर बस्नु पर्दछ तर महिना बित्नेबित्तिकै भाडा तिर्नुपर्ने उनले बताए । “अहिले व्यापार छैन घर भाडा तिर्नसमेत समस्या छ,” उनले भने, “कति दिन यसरी भाडा तिरेर बस्न सकिएला ।” घर भाडाकै कारण व्यवसायबाट पलाय हुनुपर्ने बाध्यता […]

घर भाडामा लिने र दिने सम्बन्धि यस्तो छ कानूनी व्यवस्था

चिरञ्जीवी नेपाल (अधिवक्ता) कुनैपनि व्यक्तिले आफ्नो स्वामित्वमा रहेको आफ्नो घर भाडा बापत रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिको लागि अन्य व्यक्तिलाई बसोबास गर्न दिनु बहालमा दिनु हो । बहालमा लिए दिएको हुनको लागि बहालमा अर्थात भाडामा लिनेले उक्त घर उपभोग गरेको हुनु पर्छ भने घरधनीले भाडा बापत रकम प्राप्त गरेको हुनुपर्छ । घर […]

प्रदेश १ सरकारले ३ वर्षमा तिर्‍यो १६ करोड रुपैयाँ घर भाडा

११ साउन, विराटनगर । प्रदेश १ सरकारले पछिल्लो तीन वर्षमा घर भाडामा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । आार्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ को अवधिमा प्रदेश १ सरकारले घर भाडा शीर्षकमा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो । पछिल्लो तीन वर्षको अवधिमा प्रदेशमा तीन वटा सरकार बनेका छन् […]

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका

मुम्बई । बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने गरेका छन् । बलिउड स्टार कलाकार रणवीर सिंह, दीपिका पादुकोणदेखि कट्रिना कैफल बिक्की कौशलले आफ्नो विलासी घरका लागि भाडामा मोटो रकम तिर्ने गरेका छन् । अभिनेत्री कट्रिना कैफ र उनका पति तथा अभिनेता […] The post महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोबाइल व्यवसायीको माग

कोरोना संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडावापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था […]

घर भाडा मिनाहा गर्न मोबाइल व्यवासायीको सरकारसँग माग

काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको […]

मोबाइल व्यवसायीहरुले राखे यस्तो माग

कोभिड संकटको मारमा परेमा मोबाईल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

उद्योग वाणिज्य संघले घरभाडा छुट दिन आग्रह

धनकुटा उद्योग वाणिज्य संघले कोरोना संक्रमणको जोखिमलाई कमगर्न भन्दै सरकारले लगाएको निशेधाज्ञाका कारण व्यापार व्यावसाय ठप्प रहेको हुँदा निषेधाज्ञाको समयको घर भाडा छुट गरी दिन धनकुटाका घर धनीहरूसंग आग्रह गरेको छ । निषेधाज्ञाका कारण व्यापार, व्यवसाय बन्द रहेकाले व्यापारीहरू ठूलो मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरूलाई आग्रह गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष […]

पालुङटारमा घर भाडा छुट अभियान

३१ जेठ, गोरखा । पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्‍चालन गरिएको छ । स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्‍चालन भएको हो। अभियान अन्तर्गत हालसम्म ३० जना भन्दा बढी व्यवसायीको घरभाडा छुट भइसकेको क्लबका अध्यक्ष किरण गिरीले बताए। ‘हाम्रो क्लबको पहलमा प्राय सबै घरवेटीले […]

१२ सांसदले फिर्ता गरे घर भाडा

काठमाडौं । राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।    संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका ...