हेलिकप्टर दुर्घटनामा बास्केटबल खेलाडी कोबी ब्रायन्टको मृत्यु

लामो समय लस एन्जेलस लेकर्सका प्रमुख खेलाडी रहेका कोबी ब्रायन्ट पाँच पटक एनबीए च्याम्पीअन दुई पटक ओलिम्पिक स्वर्ण पदक विजेता बनेका थिए।

सम्बन्धित सामग्री

Nagarik Shukrabar - रहेनन् कोबे

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित नौ जनाको मृत्यु भएको हो।

कोबेको मृत्यु कसरी हुनेछ ? ८ वर्षअघि गरिएको थियो यस्तो भविष्यवाणी

एजेन्सी। चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको २६ जनवरीमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ। उनको मृत्युको खबरले देश विदेश शोकाकुल बनेको छ। यद्दपीको कोबेको ८ वर्ष भन्दा पहिले हेलिकप्टर दुर्घटनामा मृत्यु हुने भविष्यवाणी  गरिएको ...

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन, छोरी पनि रहिनन्

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

लेकर्स सुपरस्टार कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। ४१ वर्षीय बास्केटबल खेलाडी कोबेसहित ९ जना सवार सिकोरस्काइ एस-७६ बी हेलिकप्टर सोमबार बिहान कल्बाससको पहाडी क्षेत्रमा क्र्यास भइ आगो लागेको लस एन्जलस टाइम्समा जनाइएको छ। हेलिकप्टरमा उनकी तेह्र वर्षीया छोरी जियाना पनि थिइन्। अरेन्ज कोस्ट कलेजका बेसबल कोच