काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति सञ्चालन गर्न माग गरिन् ।
“कुनै पनि छिमेकी...