काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैैै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस-२ हाल औरही गाउँपालिका–६ […]