विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक : प्रम

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले देशमा आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको समेत बताउनुभयो । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने जरुरी रहेको बताउनु भएको हो । […]

सम्बन्धित सामग्री

पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छः मन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने? भन्नेबारे विशेष जोड दिनुपर्ने बताए। उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयाम थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए। उनले नेपालीले लिएको विज्ञता र अनुभवलाई […]

समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समयसापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन्।बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए।उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता

‘देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडेर मुलुक बन्न नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् । उनले गठबन्धन दलहरूले […]

स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए । राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नागरिक जति सुसुचित […]

वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको […]

‘तुलसीपुर व्यापारिक केन्द्र भएकाले विकास आवश्यक छ’

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् । चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह […]

विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले विकास निर्माणलाई सहज ढंगले अघि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका हुन्। उनले पछिल्लो समय विकास निर्माणका लागि छुट्टै कानुन नभएकाले अहिले रहेको कानुनी व्यवस्थाअनुसार स–साना […]

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक

कर्णाली – कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरूले सुझाएका छन् । कृषि विज्ञहरूबीच शनिबार भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका हुन् । प्रवक्ता […]

‘समानुपातिक विकास आवश्यक’

राझाँ, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गरे । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ […]

मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक: कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताए ।शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको बताए । उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए […]