काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गाेल अन्तरले हराएको छ ।
गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ ।
लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ ।
तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ ।