काठमाडौं । मुलुकका दुई ठूला वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र डिजिटल सिनेमा नेपाल (डीसीएन)ले घरेलु फिल्मको वितरणमा सहकार्य गर्ने घोषणा गरेका छन् ।
बुधबार फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा …
काठमाडौं । च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । […]
काठमाडौं । नेपालको अर्थतन्त्रको आकार बढेर सन् २०३० सम्ममा १ खर्ब डलरमा पुग्ने सम्भावना भएको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष रमेश हमालले बताएका छन्। उनले ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड –२०२३)लाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन ।
निजी क्षेत्रसँगको साझेदारी र सहकार्यमा सो लक्ष्य हासिल गर्न सम्भव भएको उनले बताए । सरकार र यसका देशभित्र व्यवसाय र उद्यमशिलता फष्टाउन सक्ने गरी निजी क्षेत्रको अनुकुल इको–सिष्टम र सुहाउँदो मञ्चहरुको सृजना गर्नुपर्ने उनको धारणा छ ।
व्यवसाय गर्ने निजी क्षेत्रले हो अनि सरकारले निजी क्षेत्रले व्यवसाय गर्न सकुन् भनेर उपर्युक्त इको सिष्टम बनाउने र नीति नियम तर्जुमा गर्नु पर्नेमा हमालले जोड दिएका थिए । नेपालको परम्परा र संस्कृति अनौठो खालको भएपनि आर्थिक वृद्धिदरका लागि विश्वको व्यापार र व्यवसायको डोमेनको संसारसँग तालमा ताल मिलाएर हिड्न सक्ने हुनु पर्छ ।
व्यवसायिक वृद्धिमा सघाउन सरकारले विदेशीहरुलाई आकर्षित गर्ने सहज र उपर्युक्त संयन्त्र बनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘हामी पनि विश्वकै बराबरी हुनु पर्यो । एफडीआईलाई आकर्षित गर्न यहाँ भित्रिने मात्रै होइन बाहिरिने संयन्त्र पनि हुनु पर्छ ।
हामीहरुले थप लगानी आकर्षित गर्न नियम र नीतिहर परिवर्तन गरिरहेका छौं,’ उनले जोड दिँदै भनेका छन् । सेबोनले साना तथा मझौला मञ्चको लागि मस्यौदा तयार पारेको अनि यसलाई कानून बनाउनका लागि हस्ताक्षरको अनुमति माग्दै मन्त्री परिषद्को कार्यालयमा पठाइएको पनि हमालले बताए ।
चुक्ता पूँजी २५ करोड रुपैयाँ भएको कुनै पनि कम्पनी एसएमई मञ्चमा दर्ता हुन सक्ने उनको भनाई छ । सेबोनले केही शर्त वा आवश्यकताहरु खुकुलो बनाएर (SME) एसएमईहरुलाई प्रोत्साहन दिने पनि उनले बताए । व्यवसायको वृद्धिका लागि स्टार्टअपहरुलाई फन्डिङ उपलब्ध गराउन जरुरी छ ।
यसको आवश्यतामा जोड दिन उनले एप्पल र गुगल जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरुको उदाहरण पनि दिएका थिए । स्टार्टअप संस्कृति फुलाउन अनि स्टार्टअपहरुलाई सफल हुन मद्दत गर्न सरकार, निजी क्षेत्र र लगानीकर्ताहरुले एक आपसमा सहकार्य गर्नु पर्ने उनी बताउँछन् ।
प्रमुख एप्पल इंकको आपूर्तिकर्ता फोक्सकनले शनिवार भारत भ्रमण पछि चिप्स र इलेक्ट्रिक सवारीहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यका लागि भारतसँग सहयोगको अपेक्षा लिएको बताएको छ। फोक्सकनका अध्यक्षले लिउ यंग-वे आफू भारतसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताएका हुन्।
प्रमुख एप्पल इंकको आपूर्तिकर्ता फोक्सकनले शनिवार भारत भ्रमण पछि चिप्स र इलेक्ट्रिक सवारीहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यका लागि भारतसँग सहयोगको अपेक्षा लिएको बताएको छ। फोक्सकनका अध्यक्षले लिउ यंग-वे आफू भारतसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताएका हुन्।
यो सप्तान्तमा बिटिएसको शो एप्पल म्युजिकमा प्रिमियर हुने भएको छ । एप्पलले विश्वचर्चित के प्प ग्रुपसँग सहकार्य गरेर बिटिएसको इतिहासबारे एपिसोड सार्वजनिक गर्ने भएको हो ।
एप्पल म्युजिकमा बिटिएसको इतिहासबारे तीन ओटा एपिसोड प्रिमियर हुनेछ। पहिलो एपिसोड मे २८ मा नौ बजे इटीमा बिटिएस रेडियो : पास्ट एण्ड प्रेजेन्ट भनेर सार्वजनिक हुने जनाइएको छ ।
अरु दुई ओटा एपिसोड...
हार्डवेयर तथा सफ्टवेयरको बजारमा गुगल, माइक्रोसफ्ट तथा एप्पल वास्तवमा सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । तर यिनै प्रतिस्पर्धी कम्पनीहरु प्रइोगकर्ताको इन्टरनट प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउनका लागि सहकार्यमा जुट्दैछन् ।
इन्टरनेट ब्राउजिङमा सुधार ल्याउने उद्देश्यका साथ एप्पल, गुगल …
वैशाख ४, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी ह्यन्दे मोटर गुप्रले नयाँ मोबिलिटी एकाई गठन गरेको छ । थप सर्भिस मोडल लञ्च गर्नका लागि सो एकाइ बनाइएको हो । यस एकाईको नेतृत्व सोङ छाङ–ह्योनले गर्ने भएका छन् ।
ट्रान्सपोर्टेशन–एज–अ–सर्भिस (तास) नामक सो एकाईले ह्यन्दे र किया कर्पोरेशनको मोबिलिटी व्यवसाय हेर्नेछ । छाङ–ह्योनले अमेरिकी बहुराष्ट्रिय कमपनी एप्पल र माइक्रोसफ्टमा इञ्जिनियरका रुपमा काम गर्नुको साथै दक्षिण कोरियाली वेब पोर्टल नाभेरका प्रमुख प्राविधिक अधिकृतका रुपमा पनि काम गरिसकेका छन् ।
उनले यातायात सेवा स्र्टाट–अप ४२डटको स्थापना पनि गरेका थिए । नयाँ एकाई गठनसँगै ह्यन्दे र कियाले विश्वभरका मोबिलिटी कम्पनीहरुसँग सहयोग र सहकार्य बढाउने योजना बनाएका छन् । एजेन्सी
सोर्मस्बीलेले भ्यालेन्टाइन डे अभियानमा गायक स्वप्ना सुमनसँग सहकार्य गरेको छ। सोर्मस्बीका फ्यानहरुका लागि भ्यालेन्टाइन अभियानमा स्वप्ना सुमनसँग सहकार्य गरेको गोर्खा ब्रुअरीले जनाएको छ। अभियानमा स्वप्ना सुमनलाई मोडेल जस्मिन खड्काले साथ दिनेछिन्। सोर्मस्वी र सुमनबीच धैरै कुराहरु समानता छन् । सोर्मस्वी एप्पल साइडरमा प्राकृतिक स्वाद छ, जसले आफ्ना साथी र परिवारले समेत मन पराएका छन् ।…