नेपाली फिल्मको वितरणमा सहकार्य गर्ने एप्पल इन्टरटेनमेन्ट र डीसीएनको घोषणा

काठमाडौं । मुलुकका दुई ठूला वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट र डिजिटल सिनेमा नेपाल (डीसीएन)ले घरेलु फिल्मको वितरणमा सहकार्य गर्ने घोषणा गरेका छन् । बुधबार फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा …