काठमाडौं : एमाले, माओवादी र नयाँ शक्तिबीच एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति भएको छ। ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्।
८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति नेताहरुबीच भएको छ। यस संयोजन समितिमा...