एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, पार्टी एकताको ६ बुँदे सहमति (दस्तावेजसहित)

नेकपा एमाले, माअाेवादी केन्द्र र नयाँ शक्तिले चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने छबुँदे सहमति घोषणा गरेका छन्। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सहमतिपत्र पढेर…