यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।  यसअघि स्वास्थ्यचौकीको भवनबाट सेवा प्रदान गर्दै आएको अस्पतालले अब नयाँ भवनबाट सेवा दिने भएको छ ।  १५ शय्याको यस अस्पतालको भवन १४ करोड ५० लाख […]