काठमाडौं, २ पुस । नेपाल बारको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका र विभिन्न मिडियामा आफ्ना धारणा राख्दै आएका अधिवक्ता पर्शुराम कोइराला बारको आन्दोलनमा सक्रिय हुनुको कारण खुलेको छ । उनी सर्वोच्च अदालतका विवादस्पद न्यायाधीश प्रकाशमानसिंह राउतसँग निकट मानिन्छन् । कोइरालाको घरमा हुने धार्मिक कार्यमा समेत न्यायाधीश राउत सहभागी हुने गरेको पाईएको छ । अदालतनिकट स्रोतकाअनुसार […]