काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । ओलीले आज साझ बस्ने गरी बैठक बोलाएका हुन् । सोमबार र बिहीबार नियमित बस्ने बैठक बस्ने भए पनि प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाएका हुन् । ओलीले आईतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।
The post मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै appeared first on Purbeli News.