हेटौडा सडकखण्डको सडक विस्तार रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वपश्चितम राजमार्ग अन्तर्गत हेटौडा खण्डको सडक विस्तारको काम तत्कालका लागि रोक्न आदेश दिएको छ। सडकविरुद्ध विरुद्ध परेका दुईवटा रिट निवेदनको सुनुवाइ गर्दै सोमबार र बिहीबार सर्वोच्चका  एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काम रोक्न भनेका हुन्। विजयलाल जोशीसहितका स्थानीयले दायर गरेको रिटमा सोमबार न्यायाधीश अनिल सिन्हाको एकल इजलासले अल्पकालीन आदेश […]

सम्बन्धित सामग्री