काठमाडौं : सडक विस्तारको क्रममा बालाजु -बाइपास क्षेत्रमा रहेका दुई घर भत्काएर सडक कालोपत्रे गर्ने तयारी भएपछि पीडितहरुले प्रदर्शन गरेका छन्।
बालाजु सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उनीहरुले सर्वोच्चको आदेश पालना गर्न र गैर न्यायिक सडक विस्तार रोक्न माग गरेका थिए।
अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै