गोर्खा भर्तीको ‘गुदी’

मेरी आमाको सपना अधुरै रह्यो मेरै कारण । उनको सपना थियो, छोरालाई लाहुरे बनाउने। उनी माइतीबाट प्रभावित थिइन् । मामाका छोराहरु अधिकांश लाहुरे थिए । तर, लाहुरे मेरो रहर बनेन । कारण, मेरा काकाहरु र …

सम्बन्धित सामग्री

गोर्खा सैनिकको सुविधाबारे ६ वैशाखमा उच्चस्तरीय वार्ता

ब्रिटिस भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सनलगायतका मागका सम्बन्धमा भूपू गोर्खा प्रतिनिधिसहित नेपाल सरकार र बेलायत सरकारबीच उच्चस्तरीय वार्ता तय भएको छ । नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदूतले नेतृत्व गर्ने मन्त्रीस्तरीय वार्ता...

गोर्खा भर्तीबारे आवाज उठाउन सांसदहरुको ध्यानाकर्षण

९ फागुन, काठमाडौं । बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि ज्यादती भएको भन्दै गेसोले गोर्खा सैनिकको रुपमा बेलायती सेनामा नेपालीहरुको भर्ती बन्द गर्नुपर्ने माग राख्दै आएको छ । गेसोले गोर्खा सैनिक […]

गोर्खा भर्तीमाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश

२४ माघ, काठमाडौं । सर्वोच्च अदालतले गोर्खा भर्तीमथि पुनरावलोकन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । गोर्खा भर्ती खारेज हुनुपर्ने मागसहित पेश भएको रिट निवेदनमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो । ब्रिटिश गोर्खा भूतपूर्व संगठनका अध्यक्ष पदम लिम्बुले सन् १९४७ को सम्झौता खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता […]

डविङ आर्टिस्ट चलचित्र ‘गोर्खा वारियर’मा

काठमाडौं । यस अघि ‘गोर्खा वारियर २’ को नामले निर्माण भएको चलचित्र अब ‘गोर्खा वारियर’को नाममा दर्शकमाझ आउने भएको छ । यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले गोर्खा वारियरको रुपमा यसलाई रिलिज गर्ने र गोर्खा वारियर २ अर्को वर्ष निर्माण गर्ने बताएका छन् । उनका अनुसार यो चलचित्र अब सन २०२३ को अप्रिलमा विश्वव्यापी रिलिज […] The post डविङ आर्टिस्ट चलचित्र ‘गोर्खा वारियर’मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै ...

‘गोर्खा: बिनिथ द ब्रेभरीले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ’

काठमाडौँ- पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् । ‘फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ । ३६ घण्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी […]

ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन फेरि आन्दोलित

बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै ३ असारदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन […]

दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा

झापा – गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । एक/एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा […]

गोर्खा सैनिक भर्नाबारे टुङ्गो गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुङ्गो गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको […]