७० बढी देशमा १६ हजारभन्दा बढीमा मंकीपक्स भाइरसको संक्रमण

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।  सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ । बेलायतको बकिङ्घम युनिभर्सिटीका मोलिक्युलर एपिडेमिलोजिस्ट डा हेलेन विमलरत्न भन्छिन्, "यो घोषणा डर फैलाउनको लागि होइन। 

सम्बन्धित सामग्री

नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो।

८० देशका २५ हजार मानिसमा मंकीपक्स संक्रमण

चिकित्सकहरू भन्छन्– नेपालमा संक्रमण पुष्टि भइसकेको छैन, तर जोखिम उच्च छ मंकीपक्स संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले सतर्कताका लागि तयारी थालेको छ । भारतलगायत विश्वका ८० भन्दा बढी राष्ट्रमा मंकीपक्स फैलिइसकेका...

भारतमा ९ जनामा मंकीपक्स संक्रमण

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्।

भारतमा ९ जनामा मंकीपक्स संक्रमण

एजेन्सी – नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ। योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्। उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन। भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन्। सबै जना […]

क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा

काठमाण्डौं । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले मंकीपक्स प्रकोप नियन्त्रणका लागि भन्दै आपतकाल घोषणा गर्नुभएको हो । क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् । जसमा ९० प्रतिशत समलिंगीहरु रहेको बताइएको छ। मंकीपक्स संक्रमण तीव्र गतिमा फैलिएपछि अमेरिकामा यसको रोकाथामका लागि […]

मंकीपक्स भाइरसबारे अनुसन्धान हुने

काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबारे अनुसन्धान हुने भएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य अनुसन्धान परिषद्ले सो अनुसन्धान गर्न लागेको हो।परिषद्‍का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पछिल्लो समय मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा नेपालमा संक्रमण देखिनासाथ अनुसन्धान थाल्ने गरी तयारी भएको बताए।‘हुन त हाम्रोमा हालसम्म यो मंकीपक्स भाइरस संक्रमण देखिएको छैन तर संक्रमण देखिनासाथ यसबारे अनुसन्धान गर्नुपर्छ भनेर तयारी गरेका छौँ, जसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति&nb

अमेरिकामा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि

न्यूयोर्क : अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण भेटिएको पुष्टि गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ।त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग संक्रमण पुष्टि भएको सीडीसीले उल्लेख गरेको छ। अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि

नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हाे । नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । मंकीपक्सबाट मानिसको मृत्यु भएपछि नाइजेरियामा थप सतर्कता अपनाइएको छ । यसअघि कंगोमा ९ जनाको मृत्यु भइसकेको छ । कंगोमा यो वर्ष […]

१२ देशमा फैलियो ‘मंकीपक्स’

दुर्लभ मानिए पनि मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ । थप...

अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण, श्वासबाट सर्ने

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ । ती ब्यक्तिको शरीर भरी मासुको फोका अर्थात मुसाको लक्षण देखा परेपछि अनुसन्धान थालिएको हो । कोरोना संक्रमित ती ब्यक्ति संक्रमण मुक्त भएपछि टेक्सस फर्केका […]