काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हाे । नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । मंकीपक्सबाट मानिसको मृत्यु भएपछि नाइजेरियामा थप सतर्कता अपनाइएको छ । यसअघि कंगोमा ९ जनाको मृत्यु भइसकेको छ । कंगोमा यो वर्ष […]