घनश्याम भुसालले ल्याए सडकका २७ योजना

बुटवल- रुपन्देही १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल घरदैलो र भेटघाटमा व्यस्त छन् । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं. १ को विकासको लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गर्छन् ।  निर्वाचन क्षेत्रको विकासको ...

सम्बन्धित सामग्री

घनश्याम भुसालले ल्याए सडकका २७ योजना

बुटवल- रुपन्देही १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल घरदैलो र भेटघाटमा व्यस्त छन् । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं. १ को विकासको लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गर्छन् ।  निर्वाचन क्षेत्रको विकासको ...

घनश्याम भुसालले ल्याए सडकका २७ योजना

बुटवल – रुपन्देही १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल घरदैलो र भेटघाटमा व्यस्त छन् । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं. १ को विकासको लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गर्छन् । निर्वाचन क्षेत्रको विकासको लागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता पूर्व–पश्चिम र उत्तर […]

घनश्याम भुसाल उपाध्यक्षमा पराजित

चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । ७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएपछि पराजित भएका हुन् । भुसालले ७२५ मत ल्याए । उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरिन् । विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा […]

आन्तरिक लोकतन्त्रको चिरहरण भयो : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने पनि भुसालले जिकिर गरे । 'मेरो उम्मेदवारी उपाध्यक्षमा हो । मलाई उपाध्यक्ष बनाएर ल्याए भने एउटा कुरा हो । नत्र मेरो उम्मेदवारी दिने कुरामा आजको प्रस्तावले कुनै असर गर्दै

दीपक बोहोरालाई हराउँदै रुपन्देही ३बाट घनश्याम भुसाल विजयी

२४ मंसिर, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् । भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । उनका प्रतिद्वन्द्वी दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।