रुपाले ल्याईन पारम्पारिक शैलीको तीज भाका

काठमाडौं । गीतकार लोकराज अधिकारीको लेखनमा नयाँ तीज भाका तीजै रमाईलो…को भिडियो यतीबेला दर्शकमाझ आएको छ । यो गीतलाई गायिका रुपा रिसाल (चालिसे)ले दर्शकमाझ ल्याएकी हुन् । यो वर्षको तीज नजिकिँदै गर्दा पारम्पारिक भाका समेटेर आफुले यो गीत ल्याएको गायिका रुपाले राजधानीलाई बताईन् । तीज संस्कृतिलाई ध्यानमा राखेर यो गीत र यसको भिडियोलाई निर्माण गरिएको […] The post रुपाले ल्याईन पारम्पारिक शैलीको तीज भाका appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

समयसँगै फेरियो तीज भाका अधिकांशको ध्याउन्न भ्युज कमाउनेमै

यसपालि अधिकांशले हिन्दू महिलाको पर्व तीजलाई केही पर धकेलिदिएको छ। सधैं भदौमा पर्ने तीजले यसपालि भने असोज छोएको छ। ढिलो शुरु भए पनि तीज लक्षित गीत भने असारदेखि नै बजारमा आइरहेका छन्। सयौंको संख्यामा तीज गीत बजारमा आए पनि लोकप्रियता भने औँलामै गन्न सकिने तीज गीतले मात्र पाए। बजारमा आएका थोरै गीत मात्र दर्शक स्रोतासामु […]

यो वर्षको नयाँ तीज गीत : अधिकांश नृत्यप्रधान, चेलीको पीडायुक्त न्यून मात्रै

काठमाडौं । यो वर्षको तीज पर्व आउन करिब एक महिना बाँकी छ । तर, अहिलेदेखि नै नेपाली संगीत बजार भने तीजमय बनेको छ । दैनिकजसो नयाँ नयाँ तीज गीत बजारमा आइरहेका छन् । गत असारको पहिलो साताबाट यो तीजका लागि नयाँ तीज भाका आउन सुरु गरेको थियो । पछिल्ला दिनमा भने तीज गीत निकाल्ने होडबाजी […] The post यो वर्षको नयाँ तीज गीत : अधिकांश नृत्यप्रधान, चेलीको पीडायुक्त न्यून मात्रै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेता गजित बिष्टको नारी अबतार

काठमाडौं । गायिका सुनिता दुलालले यो वर्षको तीजलाई लक्षित गरेर नयाँ तीज भाका रमाईलो तिजैमा…को भिडियो बजारमा ल्याएकी छिन् । उन्नती बोहरा ‘शिला’को शब्द र शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतको भिडियो यतीबेला नेपालको युट्युव ट्रेन्डिङमा छ । यो गीतमा अभिनेता गजित बिष्टले नारी बनेर गरेको नृत्य अहिले चर्चामा छ । भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, […] The post अभिनेता गजित बिष्टको नारी अबतार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अमेरिकामा तयार ‘रातो साडी लाउनी हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाइलीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो साडी लाउनी हो’ श्रोतामाझ ल्याएकी छन् । यो गीतको भिडियो पनि अडियो झैँ अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन सहरमा यो गीतको भिडियो तयार गरेका हुन् । गीतको भिडियोलाई सम्राट् क्रियसन युट्युब […]

बिन्दूको तीज गीत ‘लगनको सारी’ (भिडियो)

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका  ‘लगनको सारी’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् । गीतमा समसामयिक विषयवस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् । सार्वजनिक गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका भिडियोलाई गोविन्द […]

श्रोतालाई अमेरिकाबाटै नयाँ तीज गीत

काठमाडौं । अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाईलीले आफ्नो स्वरमा अमेरिकाबाटै नयाँ तीज भाका रातो साडी लाउनी हो…श्रोतामाझ ल्याएकी छिन् । यो गीतको भिडियो पनि अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा यो गीतको भिडियो तयार गरेका हुन् । गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट अमेरिकादेखि […] The post श्रोतालाई अमेरिकाबाटै नयाँ तीज गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयो सुवर्ण र दीपाको स्वरमा तीज भाका

काठमाडौं । गायक तथा सँगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले यो वर्षको तीजलाई लक्षित गरेर युगल स्वरमा नयाँ तीज गीत छमछम छमछम नाच बरीलै… दर्शकमाझ ल्याएका छन् । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । यो गीतमा शब्द संगीत र संगीत सँयोजना पनि सुवर्ण […] The post आयो सुवर्ण र दीपाको स्वरमा तीज भाका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तीज भाकामा सुवर्ण र दीपाको ‘छमछम नाच बरीलै’

काठमाडौं– तीजलाई लक्षित गरेर गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाको युगल स्वरमा नयाँ तीज भाका ‘छमछम छमछम नाच बरीलै’ बजारमा ल्याएका छन् । गीतमा शब्द, संगीत र संगीत संयोजन सुवर्णकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । भिडियो क्राफ्ट नेपालको […]

तीज गीतमा पाँच गायिक

काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल छन् । एक्लैभन्दा पनि तीज समूहमा गाइने भएकाले पाँच जनाको स्वरमा रेकर्ड गरिएको अनिता बताउँछिन् । भिडियो गीतमा पनि पाँचै गायिका देखिएका छन् । जसमा प्रथम ‘मिस नेपाल’ […] The post तीज गीतमा पाँच गायिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै...

काठमाडौं । यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् । सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै…’को भिडियो मंगलबार रिलिज गरेकी हुन् । भिडियोको हिसाबले यो आफ्नो चौथो र रेकर्डिङको हिसाबले यो आफ्नो छैटौं गीत भएको उनले बताइन्, ‘गीतकार …