म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि सेनाले चलायो गोली
'हामीले उनका लागि क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आए र गोली चलाए,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्,‘गोली चल्न थालेपछि हामी भाग्यौं।’
नेपालगञ्ज – बर्दियाकी जयन्ती शाहीले बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरेकी छन्। २०५८ चैत २४ गते राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान् हुकुमबहादुरको अहिलेसम्म अवस्था सार्वजनिक नभएपछि जयन्तीका परिवारले कुशको शब बनाएर हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन्। ठाकुरबाबा नगरपालिका– ८, सुतैयाका हुकुमबहादुरलाई सशस्त्र द्वन्द्वकालमा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर लगेको […]
९० जना प्रदर्शनकारी मारिएको भए पनि म्यानमारका सेना प्रमुख मिन आङ लाई तथा सेनाका जर्नेलले रातभर भव्य पार्टी गरे । आइतबार विहान मृतकको अन्तिम संस्कार गर्दै गर्दा पनि सेनाले हस्तक्षेप गरेको बीबीसीले जनाएको छ
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव पाँच दिन पछि व्यवस्थापन भएको छ। काठमाडौंका स्थानीयले अवरोध गरेपछि शवको व्यवस्थापन हुन सकेको थिएन। आइतबार बिहान स्वयम्भूमा लगेर नेपाली सेनाले अन्तिम संस्कार गरेको छ।
‘काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले स्...
पशुपतिमा अन्तिम विदाई कोरोना संक्रमित व्यक्तिको मृत्युपछि दाहासंस्कारबारे सरकारले गाइडलाईन बनाएको छ। त्यही गाइडलाईन अनुसार संक्रमितको अन्तिम संस्कार हुने गर्छ। कतिपय ठाउँमा अन्त्येष्टिको लागि लैजाँदै गर्दा अवरोध समेत भएका छन्। काठमाडौंमा विद्युतीय शवदाह गृहमा नेपाली सेनाले कोरोनाबाट मृत्युभएकाको दाहसंस्कार गर्दै आएको छ।