नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उनको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ।

सम्बन्धित सामग्री

सकियो सिन्दूरे जात्रा

चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन भैरवी मन्दिरमा लाग्ने सिन्दूरे जात्रा सम्पन्न भएको छ । चैत शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्र्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामीधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षबढाइँसाथ सिन्दूर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न गरिन्छ ।

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । शुक्रबार बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका हरिमानसिंह डंगोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गरे ।

काठमाडौंमा यसरी मनाईयो सिन्दूर जात्रा (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । काठमाडौंमा आज सिन्दूरे जात्रा मनाईएको छ । काठमाडौंको चाबहिलमा उक्त जात्रा मनाईएको हो । हेरौं जात्राका तस्विर :

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

नुवाकोट । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ ।

बलम्बुको महालक्ष्मी जात्रा (फोटो)

काठमाडौं: थानकोट नजिकै बलम्बुमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि धुमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दूरे जात्रा गरिने यो पर्वमा बलम्बुवासी विशेष गरेर  नेवारी समुदायले यो जात्रा धुमधामसँग मनाउने गर्दछन्। न्हूदया (नेवारी नववर्ष) पछिको का...