मतपरिणामबाट उम्मेदवारको नामै गायब

११ असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक हुँदा उम्मेदवारकै नाम गायब भएको छ । लुम्बिनी प्रदेशबा६ भूगोलतर्फका उम्मेदवारी दिएका भरतप्रसाद पनेरुको नाम नै निर्वाचन आयोगले सार्वजनिक गरेन । उनको नाममा आएको मत पनि घोषणा …