खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

राजविराज । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन्। दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ। पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ […]

सम्बन्धित सामग्री

छिन्नमस्ता मन्दिरमा दाताको नामअंकित मुकुट

राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठमध्येको एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरिएपछि त्यसको व्यापक विरोध भएको छ । एककिलो ५० ग्राम तौल भएको पुरानो मुकुट झिकेर बिहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरेपछि विरोध भएको हो । […] The post छिन्नमस्ता मन्दिरमा दाताको नामअंकित मुकुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको बैठकमा सहभागी वडा नम्बर ३ का अध्यक्ष...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले हल्लीखल्ली मचेको बेला चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डल छन् । सोमबार बिहान ७ बजेतिर […] The post छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सप्तरी : चोरी भएको छिन्नमस्ता भगवतीकाे चाँदीको मुकुट भेटियाे

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीकाे मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीकाे मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका-५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चाेरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।  ...

छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको चोरिएको चाँदीको मुकुट भेटियो, एक जना पक्राउ

हिजो चोरी भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको भगवतीको चाँदीको मुकुट भेटिएको छ ।

छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी

सप्तरी : सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट चोरी भएको छ।गएराति छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाइएको चाँदीको मुकुट (मस्तक) चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले जानकारी दिए।साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको महतोको भनाइ रहेको छ। चोरी भए लगत्तै छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आ

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब ७ः ३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको

पुजारीलाई छक्याउँदै छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ ।     साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।     यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दि...