मोरङ – अल्पमतमा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वानका गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन्। पत्रकारसँग कुरा गर्दै प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले असार १४ गते […]