नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

त्रिशूली ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत […]

सम्बन्धित सामग्री

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

त्रिशूली : नुवाकोट क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। तामाङ तीन हजार ११२ मतान्तरले विजयी भएका हुन्।पूर्वमन्त्री तामाङ यसअघि २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। यो निर्वाचन क्षेत्र

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत […]

पुराना सहयात्री मैनाली र तामाङ अहिले प्रतिस्पर्धी

काठमाडौँ, ३० कात्तिक । मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका अहिले सहयात्री भएका छन् । क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ चुनावी मैदानमा छन् । नेकपा एमालेको […]

विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक छ: प्रवक्ता डा.महत

नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रु...

‘विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक’

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पुरा गर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम […]

काँग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पुर्याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ […]

प्रवक्ता महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पुर्‍याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक […]

गुट राजनीतिको सिकार भइन् पाण्डे, स्वतन्त्र लड्दा पनि १७५ मत पाइन्

काठमाडौं, ८ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा १ सय ७५ मत प्राप्त गरेकी छन् । उनले चुनावमा आफूलाई मत दिने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएकी छन् । रिपोर्टर्स नेपालसँग कुरा गर्दै नेतृ पाण्डेले सधै राजनीतिमा लागेर सेवा गर्ने लक्ष्य राखेको […]

२४ वर्षीया करुणा पाण्डेद्धारा कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

काठमाडौं, ५ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि पदको उम्मेदवारी घोषणा गरेकी छिन् । २४ वर्षीया पाण्डेले अर्जुन नरसिंह केसीको प्यानलबाट महिला तथा खुल्लातर्फ महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेकी हुन् । पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी नेतृ पाण्डे कलाकारीता […]

लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ-गाउँमा जारी रहन्छ : सभापति केसी

नुवाकोट : नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्‍वरनरसिंह केसीले अब देशमा ने कपा टुकी बालेर खोजन्नु पर्ने बताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिए । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश (क) ले तादी गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले अब नेकपा देशबाट बिलाएर जाने उनले बताए । त्यस्तै अब पनि चुनाव नगराए ओललाई  जनताले सडकमा ल्याएर पछार्ने बताए । &ls