नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ‘गोरु जुधाई मेला’ निर्माण गरिएको छ ।
रसुवा : आज मकर संक्रान्ति तथा माघे संक्रान्ती पर्वका अवसरमा नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ।करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ।चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्य
काठमाडौं : माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ। बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो ।
नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए। क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु…
माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो ।
नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्र्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए
काठमाडौँ- माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना हुने भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए […]
गोरुहरुले गोरु जुधाउन, गोरु तयार पार्दैछन्। वर्खामा खेत नजोति, नजोती राखेका गुरुलाई, बेस्सरी हरियो परियो दाना, आटो खुवाउँदैछन् ! गोरुले गोरुलाई । हो आज त्यै दिन हो, एक गोरुका हुल, अर्का गुरुका हुल डोर्होयाउदै, युद्धको मैदानमा आउनेछ्न, अनि त्यो युद्ध मैदान वरिपरी, युद्धको मज्जा लिन, गोरु, वहण, गाई, बाछि, राँगा,भैँसी स्याल, ब्वासा, गिद्द सबै भेला […]
नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो । बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स
लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएकाे हाे ।जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दाेस्राे भएको छ ।प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुप
लमजुङको सुन्दरबजारमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको छ । लमजुङ फिजिकल ट्रेनिङ सेन्टर र जनशक्ति युवा क्लबको संयुक्त आयोजनामा सुन्दरबजार नगरपालिका–६, स्थित खत्रेठाँटीमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको हो ।लमजुङ र तनहुँका गरी १२ वटा गोरु सहभागी गराइएको सो प्रतियोगितामा तनहुको भानुनगरपालिका–१०, दूधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएको […]
नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । भीडबाट हानिएको ढुंगा लागेर एक स्वंयसेवक सामान्य घाइते भएपछि गोरु जुधाई प्रतियोगिता केही बेर अवरुद्ध भएको थियो भने एउटा गोरु भीडतिर छिरेपछि केहीबेर दर्शकहरुको भागाभाग समेत भएको थियो । हेरौं यो वर्षको गोरु जुधाई प्रतियोगिता तस्बिरमा ।
काठमाडौं : माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गोरु जुधाउन चहलपहल हुन्छ। बिहानै देखि गोरु जुधाएको हेर्न मानिसहरु तारुका पुग्ने गर्छन्।
यसपटक पनि तारुकामा गोरु जुधाइयो। गोरुलाई फाँटमा ल्याउने क्रममा गोरु दर्शक बसेको स्थानमा भागेपछि केहीबेर भागाभाग भएको थियो। त्यसक्रममा केही व्यक्तिहरु घाइते समेत भए।
गोरु जुधाई हेर्न स्थानीयदेखि आन्तरिक पर्यटकको…