काठमाडौं । मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ ।
विश्वभरी नै बुधबार घोषणा भएको यो योजनाले मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने बताइएको छ ।
फाउन्डेशनले एक अर्ब ५० करोड डलर कोषको वाचा गरेको...